गुँलाधर्म एक परिचय

Purna Laxmi Shakya
2020 Historical Journal  
काठमाडौँ उपत्यकामा महायान बुद्धधर्मको बाहुल्यता रहेको छ । यहाँ नेवार समुदायको बसोवास आदिकालदेखिरहेको देखिन्छ । त्यसैले यिनीहरू महायान बुद्धधर्मका अनुयायीहरू हुन् । यी नेवार समुदायले वर्ष दिनमा थुप्रैजात्रा पर्वहरू मनाउने गर्दछन् । यसमध्ये चन्द्रमास अनुसारको गुँला महिनामा एक महिना भरि पर्वको रूपमागुँलाधर्म अभ्यास गर्ने गर्दछन् । यो महिना वर्षा वाढी पहिरो जस्ता प्राकृतिक प्रकोप र रोग व्याधि पैmलने महिनाहो । त्यसैले यस्तो सम्भावित आपद विपदबाट जोगिन सकियोस्, सबैको मङ्गल होस् भन्ने कामना गरी
more » ... े कामना गरी धर्मकर्मअभ्यास गरेको देखिन्छ । यसको साथसाथै यो महिनामा मानिसहरूले दश अकुशल कर्म त्याग गरी कुशल र शुद्धजीवन विताउने अभ्यास गर्दछन् ।
doi:10.3126/hj.v12i1.35635 fatcat:metnyicj7bgsllf5o3ljcb53nu