A copy of this work was available on the public web and has been preserved in the Wayback Machine. The capture dates from 2021; you can also visit the original URL.
The file type is application/pdf
.
नेपालको राष्ट्रियता, अखण्डता र राष्ट्रिय एकता Nepalko Rashtriyata, Akhandata
2020
Unity Journal
"नेपाली हामी रहौला, कहा नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ, कहा हिमालै नरहे" राष्ट्रकवि माधव घिमिरेकोमर्मस्पर्शी राष्ट्रभावयुक्त गीतले राष्ट्र राज्य, राष्ट्रियता,राष्ट्रिय एकता र भौगोलिक अखण्डता देश र जनताकोराष्ट्रिय अस्तित्वस"ग गा"सिएको सत्य प्रस्ट गरेको छ । यी सबैको छुट्टाछुट्टै अर्थ र परिभाषा भए पनि यीएकआपसमा घनीभूत रुपमा जोडिएका हुन्छन् । एउटाले अर्कोलाई सवल र एउटामाथिको आपतले सबैलाईप्रभावित बनाइरहेको हुन्छ । राष्ट्रराज्यको निर्माण तथा राष्ट्रियता, राष्ट्रिय एकता र भौगोलिक
doi:10.3126/unityj.v1i0.36082
fatcat:ddret7wkbbg6dppgixm3hpv3ee