A copy of this work was available on the public web and has been preserved in the Wayback Machine. The capture dates from 2022; you can also visit the original URL.
The file type is application/pdf
.
'फुल्यो गुराँस' गीतमा वक्रोक्ति (Vakrokti in the song 'Fulyo Guransa')
2022
Rupantaran: A Multidisciplinary Journal
'फुल्यो गुराँस' पानस डिजिटल प्रा. लि. काठमाडौँद्वारा प्रस्तुत गरिएको रिले दोहोरी गीत हो । यस गीतमा तीन गायक र तीन गायिकाको स्वरमा गाइएका जम्मा तीन पुञ्ज र अठार अन्तरा छन् । यस अध्ययनमा उक्त गीतमा के कस्ता वक्रताहरू प्रयोग भएका छन् भन्ने समस्याको समाधानार्थ वक्रता प्रयोगको अवस्था पत्ता लगाउने उद्देश्य निर्धारण गरिएको छ । यस गीतमा आधारित भई हालसम्म कसैले पनि वक्रोक्तिपरक अध्ययन गरेको नपाइएको हुँदा अनुसन्धानगत रिक्तता पूरा गर्न गरिएको यो अध्ययन औचित्यपूर्ण पनि छ । यस लेखमा गुगल तथा युट्युबमा
doi:10.3126/rupantaran.v6i01.46994
fatcat:yexy75lkjvbn5iiekqqjma2ehu