A copy of this work was available on the public web and has been preserved in the Wayback Machine. The capture dates from 2020; you can also visit the original URL.
The file type is application/pdf
.
'मुस्कान' गजल सङ्ग्रहभित्रका गजलमा पाइने भावगत प्राप्ति र उपलब्धि "Muskan" Gajal Sanghraha Bhitraka Gajalma Paine Bhagavat Prapti ra Upalabdhi
2020
Dristikon: A Multidisciplinary Journal
गजल नेपाली साहित्यको प्राविधिक एवं जटिल संरचना भएको विधा हो । मुस्कान गजल सङ्ग्रह गोर्खे साइँलाको उत्कृष्ट विचार र भावलाई पोखेको गजल हो । मुस्कान गजल सङ्ग्रहभित्रका गजलमा पाइने भावगत सौन्दर्यलाई उजागर गरेर भावगत प्राप्तिलाई मुख्य अभीष्ट बनाइएको छ । समस्या कथन र उद्देश्य निर्धारणमा निर्धारित मुख्य विषयलाई गन्तव्यमा पु¥याउने महइभ्वपूर्र्ण कार्य भएको छ । विशेषतः द्वितीयक स्रोतका सामग्री र पुस्तकालयका कार्यलाई बढी प्राथमिकता दिइएको छ । वर्णनात्मक र विश्लेषणात्मक मुख्य विधिलाई अनुसरण गरी प्रस्तुत
doi:10.3126/dristikon.v9i1.31183
fatcat:m7lgx2tim5ekpp6knw2ctc2aqa