A copy of this work was available on the public web and has been preserved in the Wayback Machine. The capture dates from 2022; you can also visit the original URL.
The file type is application/pdf
.
समाख्यानात्मक चलचित्रीकरणको सैद्धान्तिक स्वरूप {Theoretical aspects of narrative filmmaking}
2022
Journal of Bhuwanishankar
प्रस्तुत अनुसन्धान लेख समाख्यान (पाठ) लाई चलचित्रको दृश्यभाषामा रूपान्तर गरिने सैद्धान्तिक पद्धतिमा आधारित छ । समाख्यान (आख्यान) मा कथावाचन गर्न आएको वक्ता समाख्याता हो भने त्यस समाख्याताको स्थानमा क्यामराको लेन्सलाई केन्द्रित गरेर दृश्यमा छायाङ्कन गर्ने पद्धति समाख्यानको चलचित्रीकरण हो । प्रस्तुत लेखको शीर्षक सोद्देश्यमूलक रूपले चयन गरिएको हो । समाख्यानलाई चलचित्रमा रूपान्तर गर्न प्रयोग गरिने पद्धतिसम्बद्ध सामग्रीलाई यस लेखमा मुख्य सैद्धान्तिक पर्याधार बनाइएको छ । समाख्यानलाई चलचित्रमा
doi:10.3126/jobs.v1i1.49904
fatcat:ci4jgplwr5d6fcf5xqbpialdcq