A copy of this work was available on the public web and has been preserved in the Wayback Machine. The capture dates from 2021; you can also visit the original URL.
The file type is application/pdf
.
साहित्यिक र राजनीतिक परिवृत्तमा डायमनशमशेर राणा Sahityik ra Rajnitik Paribrittama Dayaman Shamsher Rana
2020
Interdisciplinary Journal of Management and Social Sciences
डायमनशमशेर राणा नेपाली साहित्य र राजनीतिक क्षेत्रमा नाम चलेका व्यक्ति हुन् । यिनै दुई व्यक्तित्वनिर्माणमा यिनको जीवनमा आइपरेका विभिन्न पक्षहरूको प्रत्यक्षपरोक्ष प्रभाव परेको बुझिन्छ । यिनलेऐतिहासिक यथार्थवादी नेपाली उपन्यास परम्पराको प्रर्वतन र प्रवद्र्धन गरेका हुन् । आफ्ना उपन्यासमार्फत्राणाकालीन शासन व्यवथाका गुप्ततुप्त विविध पक्षहरू यिनले जनमानसमा ल्याइदिए । यिनी देश रजनताको हकहितमा लामो समयसम्म सङ्घर्ष गर्ने राजनीतिक व्यक्ति हुन् । यिनी देशप्रेमी, वतन्त्रताप्रेमी रलोकतन्त्रवादी राजनीतिज्ञ
doi:10.3126/ijmss.v1i1.34654
fatcat:4mgzyvqm2ncnflxw6b3kkvm7xe