A copy of this work was available on the public web and has been preserved in the Wayback Machine. The capture dates from 2021; you can also visit the original URL.
The file type is application/pdf
.
बेकर स्ट्रिटका "दुई आंखा" कथामा डायस्पोरिक चेतना Bekar Streetka Dui Aankha Kathama Dayasporik Chetana
2020
Dristikon: A Multidisciplinary Journal
प्रस्तुत आलेख जया राईद्वारा लिखित बेकर स्ट्रिटका दुई आँखा कथामा रहेको डायस्पोरिक प्रवृत्तिको अध्ययनमाकेन्द्रित छ । डायस्पोरा सबै कारणले परदेश बसाइँ गएर छरिएर बसेका मानिसको पीडाको अनुभूति हो । साहित्यकोडायस्पोरिक अध्ययनले कृतिमा निहित त्यस्तो द्वैतसंस्कृतिले निर्मित मानसिकता र व्यवहारको अध्ययन गर्छ ।विवेच्य कथामा अभिव्यक्त जीवनको अवस्था र यसमा रहेका डायस्पोरिक पक्षको विश्लेषण गर्नु यस आलेखकोमुख्य उद्देश्य रहेको हुनाले विषयलाई त्यहीँ केन्द्रित गरिएको छ । यस लेखको तयारीका लागि सामग्री
doi:10.3126/dristikon.v10i1.34579
fatcat:4qt53xpwtbebbncboma2gbcf44