'परिबन्द' कथामा सबाल्र्टन

राजेन्द्र Rajendra गिरी Giri
2018 BMC Journal of Scientific Research  
परस्तुत लेख सांस्कृतिक अध्ययनको विषयसँग सम्बन्धित छ । सांस्कृतिक अध्ययनको एक महत्वपूर्ण उपकरण सबाल्र्टन हो । यो साहित्यको नवीन समालोचना पद्दतिसँग सम्बन्धित छ । यसले पहिचान र प्रतिनिधित्व, आवाज र प्रतिरोध र शक्ति केन्द्रसँग सम्बन्धित भएर विश्लेषण गर्नुपर्ने मान्यता राख्छ । प्रस्तुत अध्ययन यही मान्यतामा केन्द्रित छ । यस 'परिबन्द' कथामा रहेका पहिचान र प्रतिनिधित्वका आधारमा सबाल्र्टनको खोजी गर्दै तिनको विश्लेषण गरी उक्त कथामा सबाल्र्टन पहिल्याउने कामगरिएको छ ।
doi:10.3126/bmcjsr.v2i1.42745 fatcat:6fecbavdqzbqjofngsm6o3hoze